गोरखा

Wiktionaryबाट

गोरखा

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [रू गोरखे नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने गण्डकी अञ्चलको एक जिल्ला; गोर्खा । ~ दक्षिण बाहु— ना॰ वि॰ सं॰ १९५२ मा स्थापित विभिन्न श्रेणीमा विभक्त नेपालको राष्ट्रिय पदक । ~ दरबार— ना॰ नेपालको गोरखा जिल्लामा रहेको गोरखा राज्य खडा भएपछि गोरखाका राजाले निर्माण गरेको एक ऐतिहासिक दरबार । ~ पत्र— सं॰ १९५८ मा साप्ताहिकका रूपमा प्रकाशित हुन थालेको, त्यसपछि हप्तामा दुई पटक र त्यसपछि हप्तामा तीन पटक प्रकाशित हुँदै सं॰ २०१७ देखि दैनिक हुन पुगेको नेपाल सरकारको मुखपत्र ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: