गोरखनाथ
स्वरूप
गोरखनाथ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गोरक्षनाथे प्राचीन समयका एक प्रसिद्ध हठयोगी अवधूत महात्मा; कनफट्टा मत चलाउने नाथसम्प्रदायका एक प्रसिद्ध साधु; चौरासी सिद्धमध्ये एक; गोरक्षपा । ~ गुफा— ना॰ नेपालको गोरखा जिल्लामा पर्ने एक प्रसिद्ध गुफा । गोरख पन्थ— ना॰ [गोरख+पन्थ] सिद्ध एवं महात्मा गोरखनाथले चलाएको सम्प्रदाय वा मत । > गोरख पन्थी— ना॰ १. गोरखनाथले चलाएको मतको अनुयायी साधु; कनफट्टा जोगी । वि॰ २. गोरखसम्प्रदायको अनुयायी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: