गोमूत्र
स्वरूप
गोमूत्र
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] हिन्दूहरूमा पवित्र तथा अनेक रोगको औषधी मानिने गाईको मूत; गउँत । > गोमूत्रिका— ना॰ १. लहरेदार रेखाका रूपमा रहने वा बन्ध एक प्रकारको चित्रकाव्य । २. एक प्रकारको अङ्कन वा गुणन–रीति । ३. सुगन्धित बीज हुने एक प्रकारको घाँस; कुकुरबन्सो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: