सामग्रीमा जानुहोस्

गोप्य

Wiktionaryबाट

गोप्य

नाम

वि॰ [सं॰] १. लुकाउन लायक; गोपनीय । २. रक्षा गर्न लायक; रक्षणीय । — ता— ना॰ हे॰ गोपनीयता । ~ रिपोर्ट— ना॰ सम्बन्धित व्यक्तिले बाहेक अरूले थाहा नपाउने गरी पठाइएको विशेष कुरा वा जाहेरी ।

  1. अङ्ग्रेजी: