गोपुर
स्वरूप
गोपुर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. सहर, किल्ला, दरबार, मन्दिर आदिको अग्लो ठूलो ढोका; मुख्य ढोका । २. गोलोक; स्वर्ग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: