सामग्रीमा जानुहोस्

गोधूलि

Wiktionaryबाट

गोधूलि

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] वनमा चरेर घाम डुब्ने बेला गोठतिर फर्केका गाईका खुरले उडाएको धूलो, शुभ कार्यका निम्ति उपयुक्त मानिने धूलो; घाम डाँडामा बस्ने बेला भएको समय; प्रसिद्ध एक मुहूर्त ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: