सामग्रीमा जानुहोस्

गोदावरी

Wiktionaryबाट

गोदावरी

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. बाग्मती अञ्चलको ललितपुर सहरका आग्नेय कोणमा रहेको हरेक बाह्र वर्षमा मेला लाग्ने एक प्रसिद्ध तीर्थ । २. दक्षिण भारतमा रहेको एक प्रसिद्ध नदी; हिन्दूहरूका पवित्र सात नदीमध्ये एक — ना॰ [फा॰ गुलदाउदी] कुना–कुना परेका नरम, भुवादार पात हुने र शरद् ऋतुमा केस्रादार सेता, पहेँला फूल फुल्ने एक बोट तथा त्यसैको फूल ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: