गोत
स्वरूप
गोत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ गोत्त < सं॰ गोत्रे १. गोत्र; पुर्ख्यौली । २. कुल; वंश; गोती । ३. गोता । > गोता— ना॰ पुर्खासँग मिल्दो स्वरूप वा गुण; गोत (बाबुगोता गएको, आमागोता गएको, नाता र गोता इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: