गोठ
स्वरूप
गोठ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गोष्ठे पराल, खर, स्याउला आदिले छाएको गाईबस्तु राख्ने वा बाँध्ने घर; ठूलो कटेरो; गोशाला । — गाई— ना॰ गोठभरिको नाइके वा सेरा गाई; बथानको अगुवा गाई । — धूप— ना॰ पशुधनको सुरक्षाको निम्ति गैडु देवतालाई धूपधुवाँर गरिने र खीर चढाइने पूजा । — पाला— वि॰ गोठ पाल्ने; गोठमा पालेको; गोठ राखेर पशुहरूको व्यवसाय गर्ने । — पालो— ना॰ गोठको पालो; धेरै गोठ भएका ठाउँमा पालोअनुसार एउटा गोठले गर्नुपर्ने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: