सामग्रीमा जानुहोस्

गोचर

Wiktionaryबाट

गोचर

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [सं॰] १. इन्द्रियग्राह्य; इन्द्रियबारा जानिने । ना॰ २. इन्द्रियबारा ग्रहण गर्न सकिने वस्तु (रूप,रस, गन्ध,स्पर्श, शब्द आदि॰; इन्द्रियको विषय । ३. गाई चर्नका लागि छाडिएको जमिन; गौचर; गौचरन । ४. ज्योतिषशास्त्रअनुसार मानिसका नाउँका आधारमा गणना गरिने ग्रहको गति । ~ भूमि— ना॰ पत्थरका बसाहा वा त्रिशूलको स्थापना गरी गाईबस्तु चर्नका निम्ति छोडिएको जमिन; गौचर; गौचरन ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: