सामग्रीमा जानुहोस्

गैरानुरूपलिङ्गी

Wiktionaryबाट
  • नाम
  • कुनै व्यक्ति आफूलाई लैङ्गिकताको कुनै परिभाषा अनुरूप ठान्दैन
  • पुरुषत्व र नारीत्वको परम्परागत परिभाषा अनुसार आफ्नो लैङ्गिक प्रतुतीकरण नअटाउने व्यक्तिहरू
  • गैरानुरूपलिङ्गीहरू आफूलाई लैङ्गिकताका माइनाहरूमा राख्दैनन्
  1. नेपालभाषा : जाः त्याछीम्हां (म्ह/पिं)
  2. अङ्ग्रेजी : Gender Non-conforming