गैर

Wiktionaryबाट

गैर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अ॰ गैरे १. गयल; अनुपस्थिति । २. पदको अघिल्तिर जोडिई भिन्न वा बाहेक अर्थ बुझाउने शब्द (गैरसरकारी; गैरकानुनी, गैरनेपाली इ॰) । ~ कानुनी— वि॰ कानुनविरुद्ध वा कानुनबारा अपराध ठहरिने; अड्डा–अदालतमा मुद्दा चलाउन सकिने; अवैधानिक (व्यवहार, आचरण, काम–कुरा आदि॰ । ~ जिम्मेदार— वि॰ जिम्मेदारी नभएको; अनुत्तरदायी । ~ जिम्मेदारी— ना॰ जिम्मेदार नरहेको विषय; अनुत्तरदायित्व । ~ सरकारी— वि॰ सरकारको स्वामित्व नभएको; व्यक्ति वा व्यक्तिसमुदायमा निहित । ~ हाजिर— वि॰ हाजिर वा उपस्थित नभएको; गयल; अनुपस्थित । ~ हाजिरी— ना॰ अनुपस्थिति ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=गैर&oldid=50762" बाट अनुप्रेषित