गृहीत
स्वरूप
गृहीत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. ग्रहण गरिएको; लिइएको । २. मन्जुर गरिएको; स्वीकृत । ३. उपलब्ध; प्राप्त । ४. जाने वा बुझेको । श्र गृहीतार्थ— वि॰ १. अर्थ लागेको; मतलब बुझिएको । २. जानेको; थाहा पाएको; ज्ञात ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: