गुह्य
स्वरूप
गुह्य
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]वि॰ [सं॰] १. छिपाउनुपर्ने; लुकाउन लायक; गोप्य । २. मुस्किलले मात्र बुझ्न सकिने; रहस्यपूर्ण; गूढ । ३. लुकेको; छिपेको; गुप्त । — काली— ना॰ हे॰ गुह्येश्वरी । — बार— ना॰ १. मल त्याग्ने इन्द्रिय; गुदबार । २. कसैले चाल नपाउने ढोका; गुप्तबार ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: