गुलाब
Jump to navigation
Jump to search
गुलाब
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
ना॰ [फा॰] हे॰ गुलाफ । — जल— ना॰ गुलाफजल । ~ जामुन— ना॰ गुलाफजामुन । ~ तकिया— ना॰ गाँजा काटेर मसिनो पार्ने प्रेमकटारीको अचानो । — पास— ना॰ गुलाफजल हालेर छर्कने सुराहीजस्तो सानो भाँडो । > गुलाबी— वि॰ हे॰ गुलाफी ।
उदाहरण[सम्पादन]
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: