गुलाफी
स्वरूप
गुलाफी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गुलाफ+ई] १. गुलाफजस्तो रबको; हल्का रातो रब भएको । २. गुलाफसम्बन्धी; गुलाफको । ३. हल्का; नजानिँदो छाँटको (घोचपेच, नशा, पीडा आदि) । ~ छेड— ना॰ बाहिर थाहै नपाइने, भित्र भने बिझ्ने किसिमले गरिने कुरो; चाल नपाउने किसिमले गरिएको व्यङ्ग्य; छड्के भनाइ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: