सामग्रीमा जानुहोस्

गुलाफ

Wiktionaryबाट

गुलाफ

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [फा॰ गुलाबे १. एउटै भेट्नामा तीनचारवटा पात हुने, फेददेखि टुप्पासम्म डम्फरका जस्ता काँडा हुने, विभिन्न रबका सुगन्धी फूल फुल्ने बोट; अत्तर, सुगन्धी जल आदि बनाइने त्यसकै फूल । २. परिवार नियोजनका निम्ति गर्भनिरोध गर्न स्त्रीले खाने चक्की औषधीलाई दिइएको नाम; पिल्स । —

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: