गुर्क–नु

Wiktionaryबाट

गुर्क–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ [गुड्क+नु] भीरपहरा आदिबाट खस्नु वा झर्नु; लड्नु; मर्नु । > गुर्काइ— ना॰ गुर्किने वा गुर्काउने क्रिया– प्रक्रिया । गुर्काइनु— क॰ क्रि॰ गुर्किने पारिनु । गुर्काउनु— स॰ क्रि॰ १. कुनै वस्तुलाई साहसपूर्वक पल्टाउनु; कुनै काम हिम्मतसाथ गर्नु । २. फुर्तीसाथ खानु । ३. मैथुन गर्नु; बलात्कार गर्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: