गुरुत्व

Wiktionaryबाट

गुरुत्व

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. गुरु हुनाको भाव वा अवस्था; गुरुता । २. गहकिलोपन; महत्त्व । ~ केन्द्र— ना॰ कुनै भौतिक पदार्थको सम्पूर्ण भार केन्द्रित हुने बिन्दु; मध्यबिन्दु । > गुरुत्वाकर्षण— ना॰ कुनै पिण्डले अर्को पिण्डलाई आफूतिर खिच्ने अथवा सो पिण्ड आफैं अर्को पिण्डतर्फ खिचिने भौतिक शक्ति; पृथ्वी आदि ग्रहमा रहेको पारस्परिक आकर्षणको शक्ति वा गति । गुरु दक्षिणा— ना॰ [सं॰] शिक्षादान गरे वा पढाएबापत अथवा मन्त्रदीक्षा दिएबापत गुरुलाई अर्पिने श्रद्धाको रकम; गुरुभेटी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: