गुरुता
स्वरूप
गुरुता
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. गुरु हुनाको भाव वा स्थिति; गुरु कहलाउन मद्दत मिल्ने गुण । २. गुरुको पद वा अधिकार; गुरुत्व । ३. बोझ; भार । — भास— ना॰ अरूभन्दा आफूलाई श्रेष्ठ ठान्ने मनोभावना वा सोचाइ; उच्चताबोध ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: