सामग्रीमा जानुहोस्

गुप्तचर

Wiktionaryबाट

नाम

गोप्य रूपबाट अरूको गतिबिधि बुझ्न खटाइएको व्यक्ति; जासुस

१. सुराकी दिने गुप्तचर संयन्त्रको गल्तीले उहाँको विश्वसनीयता यतिखेर खस्केको छ।

२. उनलाई राणाका गुप्तचरले धुइँधुइँती खोजिरहेका थिए।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Spy