गुन्–नु

Wiktionaryबाट

गुन्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [सं॰ गुणन+नु] १. एक अङ्कले अर्को अङ्कलाई गुणा गर्नु । २. कुनै विषयमा गम्भीर रूपले सोच्नु; गौर गर्नु; विचार गर्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: