गुणी

Wiktionaryबाट

गुणी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. गुण भएको; गुणयुक्त; गुणवान् । ना॰ २. दोखपिचास लाग्दा झारफुक गर्ने व्यक्ति; धामी वा झाँक्री ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: