गुणन
स्वरूप
गुणन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] एक अङ्कले अर्को अङ्कलाई गुन्ने काम; गुणा । — फल— ना॰ एक अङ्कले अर्को अङ्कलाई गुणन गर्दा निस्कने परिणाम; गुणा गरेर निकालिएको उत्तर; गुनेर आएको सङ्ख्या ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: