गुटमुट्याउनु
स्वरूप
गुटमुट्याउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ १. कुनै मालमत्ता वा वस्तु गुटुमुटु पारेर बेर्नु; कागत, कपडा आदिले छोप्नु । २. भएभरको सामान सबै बोकेर हिँड्नु; जम्मै गुटुमुटु पारेर लैजानु । प्रे॰ क्रि॰ ३. गुटमुटिन लाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: