गुजार्–नु
स्वरूप
गुजार्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [फा॰ गुजार+नु] १. जसोतसो गरी समय बिताउनु; जीवननिर्वाह गर्नु; गुजेस्ता चलाउनु । २. म्याद वा तारिख कटाउनु; म्याद नघाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: