सामग्रीमा जानुहोस्

गीर्वाण

Wiktionaryबाट

गीर्वाण

नाम

ना॰ [सं॰] देवता; सुर । — युद्धविक्रम शाह— ना॰ वि॰ सं॰ १८५४–मा जन्म भई ऐ॰ ५५–मा राजगद्दीमा बस्ने र वि॰ सं॰ १८७३–मा दिवङ्गत हुने शाहवंशीय चौथा राजा ।

  1. अङ्ग्रेजी: