गिल्टी
स्वरूप
गिल्टी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰ गिल्डे १. सेतो, हल्का र सस्तो एक प्रकारको धातु; आलमोनियम । २. धातुका भाँडाहरूमा मुलम्मा लगाइने एक किसिमको धातु; निकल । - ना॰ सर्दी लागेर, नसा खुम्चिएर वा जीउमा कुनै तोड आदि परेर शरीरका जोर्नीजोर्नीमा निस्कने गाँठो; फुकुन्डो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: