गिरी
स्वरूप
गिरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गिरि] १. सन्न्यासीहरूको सम्मानसूचक एक पदवी । २. सन्न्यासीहरूको एक थर । </br> ना॰ [फा॰ गीरे अरू शब्दका पछाडि लागेर काम, पेसा, इलम आदि अर्थ बुझाउने उत्तरपद (कारिन्दागिरी, किसानगिरी, मोजगिरी इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: