गिदी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]प्राणीको चेतना प्रणाली संचालन गर्ने टाउकोभित्र रहेको खैरो पदार्थ; मस्तिष्क; मगज
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उसको टाउको फुटेको थियो र गिदी छताछुल्ल भएको थियो।
२. गिदी सुन्निने रोग लागेको आधा घण्टाजतिमै मानिस मर्नसक्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: