सामग्रीमा जानुहोस्

गाल्–नु

Wiktionaryबाट

गाल्–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [गल्+नु] १. सुन, चाँदीजस्तो ठोस वस्तुलाई पगाल्नु । २. निर्धो पार्नु; थकाउनु । ३. विवश तुल्याउनु; हैरान पार्नु ।

  1. अङ्ग्रेजी: