गार्ड

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

सरकारी, गैर सरकारी कार्यालय, घर, व्यक्ति आदिको सुरक्षाको लागि खटाइएको व्यक्ति

उदाहरण[सम्पादन गर्नुहोस्]

धरानका दुई ब्याङ्कका गार्डहरूलाई गोली हाने।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Guard