सामग्रीमा जानुहोस्

गारो

Wiktionaryबाट

नाम

१. घर, भवन आदि बनाउन वा कम्पाउन्ड घेर्न लगाइने पर्खाल

निर्माण पदार्थहरूलाई जथाभावि लगाउनाले गारो कमजोरमात्र हुने होइन घरको सोभासमेत घट्ने हुन्छ।

असजिलो; कठिन; अप्ठ्यारो

सबैले आ-आफ्नो भागमा परेको काम कुनै गारो नमानी गर्थे।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Difficult