गारुड
नाम
वि॰ [सं॰] १. गरुडसम्बन्धी; गरुडका आकारको । ना॰ २. देवता गरुड भएको मन्त्र; सर्पको विष झार्ने गरुडको मन्त्र ।