गायब
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]अचानक हराएको; वेपत्ता भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१.जोखुकी छोरी हिजो बिहानदेखि गायब थिई। २.अपराधीले दसी सबूद र प्रमाण पनि गायब वा नष्ट पारिसकेको हुन सक्तछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Invisible