गायत्री
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]व्रतबन्धको समयमा पहिलो पल्ट सुनाइने र हरेक दिन जपिने मन्त्र
उदाहरण
[सम्पादन गर्नुहोस्]उहाँले नै मलाई गायत्री मन्त्र सुनाउनु भएको थियो।
गायत्री जप भङ्ग गर्नु नहुने हुनाले उनले ढोका खोलेनन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: