सामग्रीमा जानुहोस्

गामी

Wiktionaryबाट

गामी

विशेषण

वि॰ [सं॰] १. गतिशील; गमन गर्ने; यात्री (अग्रगामी, दूरगामी इ॰] २. गमन गर्ने; सम्भोग गर्ने (वेश्यागामी, परस्त्रीगामी इ॰) ।

  1. अङ्ग्रेजी: