गाभ्–नु

Wiktionaryबाट

गाभ्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [सं॰ गर्भ+नु] १. एक वस्तुमा अर्को वस्तु खप्टनु; कुनै दुई वस्तुलाई एकै ठाउँ मिलाउनु; जोड्नु । २. गाँस्नु; जोर्नु; गच्छ्याउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: