गाभा
स्वरूप
गाभा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गर्भे १. कर्कलो अथवा मानेको भित्री पात; गुभे पात; टुसो; पिपिरो । २. धान वा कोदो रोप्दा जमिनमुनि घुसारिने बीउको मुठो । ३. अर्को रूखमा उम्रने, पात भाँच्दा चिप्लो चोप आउने र साना लाम्चा केराका जस्ता पात हुने, लहरो वा त्यसैको फूल; सुनाखरीको एक जात ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: