सामग्रीमा जानुहोस्

गान्धर्व

Wiktionaryबाट

गान्धर्व

नाम

वि॰ [सं॰] गन्धर्वसँग सम्बन्धित; गन्धर्वको । — क— ना॰ नाचगानका क्रियामा निपुण व्यक्ति; गवैया; उस्ताद । ~ विवाह— ना॰ बाबुआमाको अनुमतिविना नै केटाकेटीको प्रेम बसेर राजीखुसीले गरिने विवाह; प्रेमविवाह; गन्धर्वविवाह । ~ वेद— ना॰ सामवेदअन्तर्गत एक उपवेद; वैदिक सङ्गीतशास्त्र ।

  1. अङ्ग्रेजी: