गाथा
स्वरूप
गाथा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. सरलता तथा विस्तारपूर्वक गाइने सत्य घटना र विशिष्ट तथ्ययुक्त प्रभावोत्पादक गीतिकथा; गीतात्मक कथा वा वृत्तान्त (व्याले) । २. कसैको प्रशंसा वा स्तुति; स्तोत्र; गुणगान ।
उदाहरण
[सम्पादन गर्नुहोस्]पृथ्वी जयन्तिकाे अबसरमा रीयाले विरहरूकाे गाथा गाइन ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: