गाथ
नाम
ना॰ [सं॰ गात्रे १. मान्य जनको सन्चोबिसन्चोबारे प्रयोग गरिने शरीरवाची शब्द; शरीर; जीउ । — गादी— ना॰ गाथ र गादी; राजाको गाथ र राजसिंहासन ।