सामग्रीमा जानुहोस्

गाढा

Wiktionaryबाट

गाढा

विशेषण

वि॰ [सं॰ गाढे १. धेरै; ज्यादै; अतिशय । २. बाक्लो; जम्दै गएको (झोल पदार्थ॰ ३. हल्का नभएको; चम्किलो (रब) । ४. घनिष्ट; मिलनशील (प्रेम, सम्बन्ध॰ ।

  1. अङ्ग्रेजी: