सामग्रीमा जानुहोस्

गाडा

Wiktionaryबाट

नाम

गोरु वा राँगाले तान्ने पाङ्ग्रा भएको यातायातको साधन

कारबाहीमा पर्ने सवारीमा रिक्सा तथा गाडा पनि छन्।

केही दुष्ट राँगा गोरुलाइ क्षमताभन्दा बढी ओजनदार गाडा तान्न विवश पार्छन्।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: