गाजर
नाम
ना॰ [सं॰ गृञ्जने मूलाका जातको, सूपका जस्तै पात र सेतो–पहेँलो रब हुने, त्यसै वा तरकारी, अचार आदि बनाएर तथा सलादमा हालेर खाइने एक प्रसिद्ध कन्द ।