सामग्रीमा जानुहोस्

गाई

Wiktionaryबाट
गाई
गाई

सङ्खेय नामपद

गौ; दुध दिने घरमा पालिने पशु जसलाई हिन्दूहरु गोमाता भनेर पूजा गर्छन् ।

स्त्रीलिङ्ग

  • गाईको दुध पोसिलो हुन्छ ।
  • अाजभोलि बजारका व्यापारीहरुले गाईको दुधमा विभिन्न किसीमका अखाद्य पदार्थ मिसाएर बेच्ने गरेका छन् ।
  1. हिन्दी: गाय
  2. संस्कृत: गौः
  3. अङ्ग्रेजी: Cow
"https://ne.wiktionary.org/w/index.php?title=गाई&oldid=75439" बाट अनुप्रेषित