सामग्रीमा जानुहोस्

गाँस

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

खानेकुरा मुखमा हाल्दा एकपटकमा अटाउने बराबरको मात्रा

उदाहरण

[सम्पादन]

चार गाँस भात खाएर एक झप्को निदायौँ हामी ।

अनुवाद

[सम्पादन]
  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: