गाँठो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]लुगाफाटो, डोरी आदि बाँध्दा बन्ने डल्लो
उदाहरण
[सम्पादन गर्नुहोस्]सय हातको डोरी बाटे पनि गाँठो एकै, पाँच हातको बाटे पनि गाँठो एकै।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Knot