सामग्रीमा जानुहोस्

गाँठ

Wiktionaryबाट

गाँठ

नाम

ना॰ [गाँठो < सं॰ ग्रन्थि] १. धागो, सनपाट, कपडा आदि बाँधेको पूरा भारी; गठरी । २. मूल धन; सञ्चित पुँजी । वि॰ ३. गठरिएको; पुड्को; गान्टे । — कोपी/गोभी— ना॰ माटामाथि सलगमको जस्तै गाँठो लाग्ने र तर्कारी खाइने काउलीका जातको डल्लो वस्तु वा त्यसैका मुन्टा । ~ न गुठी— ना॰ दयनीय अवस्था वा केही नभएको स्थिति । (गाँठी न गुठी जरजरी उठी । — उखान॰ ।

  1. अङ्ग्रेजी: bale; bundle of cloth