गह्रौँ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वजन बढी भएको
मन खिन्न गराउने, नरमाइलो किसिमको
उदाहरण
[सम्पादन गर्नुहोस्]गह्रौँ भारी उचाल्ने, टुक्रुक्क बसेर गर्ने कामहरू गर्नुहुँदैन।
उनी गह्रौँ मन लिएर त्यहाँ बाट बिदा भए ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Heavy